धेरै साथीहरुले आजभोलि फेसबुक तथा अन्य सोसियल
साइटहरुबाट च्याट गर्दा नेपालीमा रिप्लाई गरेको देखेर दंग पर्नु भएको छ ? के तपाई पनि त्यसरी
नै सिधै आफ्नो भनाईहरु च्याट गर्दा होस, कमेन्टहरु लेख्दा वा स्टाटस लेख्दा नेपालीमा लेख्न चाहानुहुन्छ
? धन्दा नमान्नुहोस, आउनुहोस् म तपाईलाई
सजिलो तरिकाबाट कसरी तपाई सोसियलसाइटहरुमा नेपालीमा लेख्ने भन्ने जानकारी गराउदै छु
।
त्यसपछि माथिको देखिए जस्तो पेज खुल्छ र
त्यसमा Smart,
easy to use and intuitive! को मुनि
Choose
Your IME Language मा नेपाली छान्नुहोस् अनि I agree to the Google Terms of Service and
privacy Policy. मा क्लिक गर्नुहोस्
। त्यसपछि Download
Google IME मा पनि क्लि गर्नुहोस् ।
त्यस पछि तपाईले यस्तो खालको डिसप्ले बक्स
देख्नु हुन्छ र रन बटनमा क्लिक गर्नुहोस्
अब तपाईको कम्प्यूटरमा सफ्टवेर डाउनलोड हुन्छ ।
कहिले काही सफ्टवेर इफेक्ट हुनको लागि कम्प्यूटर
restart गर्नुपर्ने
हुन्छ । त्यसैले कम्प्यूटर restart गर्नुहोस्
।